पाटी भित्र सभापतिले गुटको राजनिती गरेको आरोप : नेता रामचन्द्र पौडेल | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

काठमाडौं, २९ जेठ । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पाटी भित्र सभापतिले गुटको राजनिती गरेको आरोप लगाएका छन् ।

भष्ट्राचार बिरुद्धको अभियान र शैलजा बिषयक मंगलबार राजधानीमा आयोजीत कार्यक्रममा नेता पौडेलले पाटी सभापतिले सिमित व्यक्तिहरुलाइ मात्रै संरक्षण गरेर अघि बढेको आरोप लगाए । उनले पार्टीमा न्याय, निष्पक्षता र पारदर्शिता यी तीन कुरा विना पार्टी एकता हुन नसक्नेमा जोड दिए ।

नेता पौडेलले अर्को प्रसंगममा बामगठबन्धनको सरकार आफनो अडान जोडेर बहुमत बनाउनका लागी सबै सग सझौता गर्दै अधिनायकबाद तर्फ अघि बढेको बताए ।

ताजा समाचार