महाकाली नदीमा सुरक्षा सर्तकता बढ्यो | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

महाकाली नदीमा सुरक्षा सर्तकता बढ्यो

mahakalai surakshya

दार्चुला, २० जेठ ।  भारतले महाकाली नदीमा काठेपुल बनाएपछि नेपालको सुरक्षा निकायले सुरक्षा सर्तकता बढाएको छ । गत फागुनमा महाकाली नदीमा भारतले महाकाली नदीमा काठेपुल बनाएको थियो ।

नेपालको सहमति बिना नै भारतले काठेपुल बनाएपछि चौतर्फि विरोध भएको थियो । नेपालका सुरक्षा निकायहरुले दार्चुलाको उत्तर पश्चिम स्थित महाकाली नदीमा गस्ती गर्ने गरेको छ । महाकाली नदीमा पानीको सतह बढेसँगै भारतले बनाएको ४ वोटा काठेपुल मध्ये २ वटा नदीले बगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);