सर्वोच्चको आदेशले गुठी संस्थानमा हँगामा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १२ २०८३, बिहीबार

सर्वोच्चको आदेशले गुठी संस्थानमा हँगामा

guthi sasthan

काठमाडौं, १८ जेठ । धर्म संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन् गर्ने, गुठीको जग्गाको संरक्षण गर्ने, सांस्कृतिक र पुरातात्तिवक महत्वको मठ मन्दिरको अभिलेख राख्ने, विभिन्न जात्रा पर्व चलाउने, जगाको प्रशासन व्यवस्थापन गर्ने जस्ता महत्वपुर्ण काम गर्ने गुठी संस्थानभित्रको अनियमितता फेरि बाहिर आउन थालेको छ ।

गुठी संस्थानका सञ्चालक समिति सदस्य ओमप्रकाश आजादले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयविरुद्ध दिएको मुद्धामा आएको अन्तरकालीन आन्तरिम आदेशलाई सर्वोच्च अदालतले खारेज गरेसँगै आजाद संलग्न निर्णय अब के हुन्छ भनेर संस्थानभित्र भएको अनियमितता छानविन गर्न अख्तियारको भुमिकामा पनि बढेको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

ताजा समाचार