फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीबारे जथाभावी लेख्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीबारे जथाभावी लेख्ने पक्राउ

pakrau

काठमाडौं, १६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबारे फेसबुकमा जथाभावी लेख्ने कावासेती १, कोलापानका ३१ बर्षीय जंगे भनिने सुरज भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई सोमबार विहान घरैबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालय काठमाडौं लगिएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);