होटल सञ्चालकविरुद्ध मानव बेचविखन मुद्धा | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

होटल सञ्चालकविरुद्ध मानव बेचविखन मुद्धा

mudda

काठमाडौं, ९ जेठ । सदरमुकाम गलंगवास्थित एक होटल एन्ड लज सञ्चालिकालाई प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्धाम कारवाही प्रक्रिया अघि बढाएको छ ।

मलंगवा नगरपालिका ९ मा रहेको युनिक होटल एण्ड लजकी सञ्चालिका अमृतामाया वाईवालई सर्लाही जिल्ला अदालतबाट म्याद लिएर जिल्ला प्रहरी कार्यलय मंलगवाले मुद्धा अघि बढाएको हो ।, आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);