रुकुम पश्चिमको मुसिकोटमा ४१ लाख राजश्व संकलन | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

रुकुम पश्चिमको मुसिकोटमा ४१ लाख राजश्व संकलन

rukum paschim

रुकुम पश्चिम, ८ जेठ । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले ४१ लाख बढी राजश्व संकलन गरेको छ । एक बर्षे प्रगति विवरण सार्बजनिक कार्यक्रमममा नगरपालिकाकाले ४१ लाख बढी राजश्व संकलन गरेको जनाएको हो ।

कार्यक्रममा नगरपालिकाले ८० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ । नगरपालिकाका प्रमुख देवीलाल गौतमले २० प्रतिशत काम पनि यहि महिना भित्र पुरा गर्ने बताए । नगरपालिकाले एक बर्षमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यमा सुधार गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);