राहदानी र भिसा स्टिकरको राजस्वमा अनियमितता | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

राहदानी र भिसा स्टिकरको राजस्वमा अनियमितता

corporation

काठमाडौं, ८ जेठ । परराष्ट्र मन्त्रालय तथा त्यसअन्र्तगतका कुटनीतिक नियोगबाट जारी भएका राहदानी तथा भिसा स्टिकर शुल्कमा अनियमितता देखिएको छ ।

राहदानी शुल्कको ५० करोड ८९ लख गरी कुल राजस्व ९३ करोड ८४ लाख रुपैयाँ संकलन भएपति राजस्व विवरणसम्बन्धी मास्केबारीमा त्यसअनुसारको रकम दाखिला नभएको हो ।

आर्थिक हिसाव पारदर्शि नराखेकोप्रति महालेखा परीक्षकको कार्यलय र महालेखा नियन्त्रयणको कार्यालयले परराष्ट्र मन्त्रालयलयलाई सचेत गराएका छन् ।, आजको करोवार दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);