राजुकाजी शाक्यको खेल जिवन (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

राजुकाजी शाक्यको खेल जिवन (भिडियो सहित)

किसन भण्डारी, ७ जेठ । खेलहरुको पनि खेल हो फुटबल । खेलहरुको राजा हो फुटबल । आफ्नो प्रिय खेल फुटबलका लागि फुटबलका फ्यानहरुले यस्ता थुप्रै फुर्का जोड्छन् । चर्चा वल्र्डकपको छ । फुटबलका फ्यानहरु अहिले यसैपनि वल्र्डकपको जोसमा छन् ।

विश्वकपको नजरमा नेपालको फुटबल एउटा शिशु मात्रै हो । तर शिशु हुर्काउन यस्ता हस्तीहरु छन् जसले आफ्नो जीवनका सम्पुर्ण उर्जाहरु खपत गरे । राजुकाजी शाक्य जसले आफ्नो जिवन फुटबललाई सुम्पिए ।

५७ वर्षअघि धरानमा जन्मिएका राजुकाजी शाक्यले आफ्नो नामको अगाडि खेलाडी मात्रै जोडेनन्, एक सफल प्रशिक्षक र व्यवस्थापक पनि थप्न सफल भएका छन् । उनको जीवन र खेल यात्राको फ्ल्यासब्याक हेर्नका लागि तलको भिडियो हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);