जग्गामा महिलाको पहुँच बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

जग्गामा महिलाको पहुँच बढ्यो

mahila

काभ्रे, ६ जेठ । काभ्रेमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएसँगै राजस्व संकलनमा पनि वृद्धि भएको छ ।
सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरी दिएकाले जग्गामा महिलाको पहुच बढ्दै गएको हो ।

मालपोत कार्यालय काभ्रेको तथ्यांकअनुसार अर्थिक बर्ष ०७२/ ७३ को तुलनामा आव ०७३ / ७४ मा जग्गामा महिलाको स्वामित्व ३८ प्रतिशतले वृद्धि भएको छ । आजको कारोबारमा यो समाचार छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);