इलामको माङ्सेबुङमा आगलागी हुँदा १८ लाख बढीको क्षति | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

इलामको माङ्सेबुङमा आगलागी हुँदा १८ लाख बढीको क्षति

इलाम, ५ जेठ । इलामको माङ्सेबुङ गाउँपालिका २ स्थित एक घरमा आगलागी हुँदा १८ लाख भन्दा धेरैको क्षति भएको छ । स्थानीय धनजित राईको २ तले घरमा आगलागी हुँदा १८ लाख भन्दा धेरैका क्षति भएको हो ।

नगद ५३ हजार सहित अन्नपात, भाँडावर्तन, खानेपानी संस्थाको पाइप लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । सोलारको तार सर्ट भएर आगलागी भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);