काठमाडौं, २ जेठ । अढाई करोड नक्कली नोटसहित काठमाडौँको नयाँ बसपार्कबाट ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ ।
अढाई करोड नक्कली नोटसहित ६ जना पक्राउ
ताजा समाचार
आमाको मुख हेर्ने दिन आज : मातातीर्थमा भीड
१० मिनेट अघि
बढ्दो महँगी र जनजीवनमा प्रभाव
१६ घन्टा अघि




