काठमाडौं, ३० बैशाख । कैलालीको धनगढी–४ उत्तरबेहडीस्थित महिमा चर्चमा अज्ञात समूहद्वारा प्रेसर कुकर बम विष्फोट भएको छ । चर्चमा सामान्य क्षति भएको छ । घटनाको अनुसन्धान सुरु हुदैछ । प्रेसर कुकर बम पड्किएको प्रहरीद्वारा पुष्टि भएको हो ।
चर्चमा अज्ञात समूहद्वारा प्रेसर कुकर बम विष्फोट
ताजा समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक आज
१८ घन्टा अघि
माओवादी अध्यक्ष प्रचण्ड भैरहवामा
१८ घन्टा अघि