शौचालयमा लडेर सभामुख आईसीयूमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

शौचालयमा लडेर सभामुख आईसीयूमा

hospital

पोखरा, २९ बैशाख । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार आफ्नै निवासको बाथरुममा लडेर गम्भीर घाइते भएका छन् । टाउकोमा रगत जमेको उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

घटनालगत्तै फेवासिटी अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट काठमाडौंस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । तर हेलिकप्टर व्यवस्थापन हुन नसकेपछि मनिपाल लगिएको हो । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);