आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

ministry of home

काठमाडौँ, २८ वैशाख सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी गराएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);