काठमाडौं, २५ बैशाख । भूटानी शरणार्थी समस्या आजको समस्या होइन । ३० वर्ष देखि यो समस्या विद्यमान छ । २००७ मा आएर यो घटनाले नाटकीय रुप धारण गर्यो । भूटान फिर्ती हुन पाउनु पर्छ भनि झन्नै १ लाख शरणार्थीहरु आन्दोलनरत थिए । तर, २००७ मा उनीहरुलाई भूटान नभएर तेस्रो देशमा लगियो । अमेरिका, क्यानाडा र नेदरलण्ड लगायतका देशहरुमा १ लाख भूटानी शरणार्थी गए र अहिले नेपालमा दुई वटा क्याम्पमा थोरै शरणार्थीहरु रहेका छन् । भूटानी शरणार्थीको नेतृत्व गरिरहेका नेता टेकनाथ रिजाल बिस्तारै हराउदै गएका थिए । तर, भारतीय प्रधानमन्त्री नेपाल आउने संदर्भ चलिरहदा उनले मोदी र प्रधानमन्त्री ओलीलाई खुला पत्र लेखेका छन् । भूटानी शरणार्थीहरुको समस्याको विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले भूटानी शरणार्थी नेता टेकनाथ रिजालसँग गरेको कुराकानी हेर्नुहोस् :
मोदीले भन्छन् भने भूटानमा राजा मान्न तयार छु : टेकनाथ रिजाल (भिडियो सहित)
ताजा समाचार
पुस २१ गतेदेखि माओवादी केन्द्रीय समिति बैठक
१ घन्टा अघि
आजदेखि अण्डाको मूल्य बढ्यो
२ घन्टा अघि