काठमाडौं, २१ बैशाख । चर्को गर्मी हुन वैशाख महिनामा पनि पुस माघको जस्तो चिसो भएपछि हिउँ पग्लन नपाएर विजुली उत्पादनमा कमी आएको छ ।
नदी प्रवाहमा आधारित जलविधुत आयोजनाबाट उत्पादन हुने विजुली उत्पादनमा गत बर्षको यही महिनाको तुलनामा २४ प्रतिशतसम्म कमी आएको छ । गत बर्षको वैशाखमा चर्को गर्मी थियो । अहिले जाडो मौसम जस्तै भएकाले बिजुली उत्पदनमा कमी आएको नेपाल धितालको भनाई छ ।, आजको नागरिकमा यो खबर छ ।