नेकपा एमाले र नेकपा माओबादी मिलेर सरकार बनेको छ । दुई वाम पार्टी अब एउटै पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी ‘ बन्ने भनेर लागि परेका छन् । मितिको टुंगो नलागेपनि मिल्ने कुराको चाही टुंगो लागेको छ । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी सुरु भईरहेको छ । भ्रमण धार्मिक र संस्कृतिक हुनेछ भनेर हाम्रो गृह मन्त्रालयले बताएको छ । यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले एमाले नेता डा. बंशिधर मिश्रसँग गरेको कुराकानी हेर्नुहोस् :
एकीकृत पार्टीको जिम्मा प्रचण्डलाई : बंशिधर मिश्र (भिडियो सहित)
ताजा समाचार
सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने
१५ घन्टा अघि




