बाजुरा, १६ बैशाख । धामी झाक्रीको शक्ति देखाउने भन्दै बाजुरामा दुई जना धामी झाक्री कर्णाली नदीमा हामफालेका छन् । दुई जना मध्ये १ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ६१ वर्षका मानसिंह बिष्ट र बेपत्ता हुनेमा ५३ वर्षका जयबहादुर बिष्ट रहेका छन् ।
दुई धामीझाक्रीले कर्णालीमा हामफाल्दा १ को मृत्यु, १ बेपत्ता
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
१३ घन्टा अघि
४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता
१४ घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
१५ घन्टा अघि




