धनगढी, १४ बैशाख । धनगढी विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना बाट जोगिएको छ । अवतरण गर्ने क्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएको थियो । विमानलाई बिमानस्थलमा पार्किङ स्थलमा राखिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।