रेल ल्याउने नाममा फास्ट ट्रयाक रोक्दै ओली (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८२, बुधवार

रेल ल्याउने नाममा फास्ट ट्रयाक रोक्दै ओली (भिडियो सहित)

mumaram khanal

काठमाडौं, ११ बैशाख । दुई वाम राजनीतिक दलले ९ गते पार्टी एकता गर्छौ भनेका थिए । तर त्यस दिन एकता भएन । एमाले र माओवादीले संयुक्त रुपमा जानकारी गराउन एउटा कार्यक्रम आयोजना गरेका थिए । लेलिन दिवसको अवसरमा आयोजित कार्यक्रमको ब्यानरमा लेलिनकै फोटो राख्ने कि नराख्ने भन्ने विषयमा ४ घण्टाको बहस चल्यो । दुईटा ब्यानर, दुईटा अध्यक्ष र दुई खालका बिचारले वाम दल मिल्दै छन् कि मिल्नको लागि समस्या उत्पन्न भईरहेको छ भन्ने कुरा उठ्न थालेको छ । यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक मुमाराम खनालसँग गरेको कुराकानी हेर्नुहोस् :