भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा यातायात समिति ! | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा यातायात समिति !

sindiket bus

काठमाडौं, १० बैशाख । आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल अचल सम्पत्ति नै विक्री गर्ने प्रयासमा देखिएका छन् ।

सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि व्यवसायीले सहयोग नगरे बैंक खाता रोक्कालगायतका कारावही गर्ने चेतावनी देशभरका यातायात समिति नै नवीकरण नगर्ने निर्णय गरिसकेको छ । सरकारको निर्णयपछि व्यवसायीले बैंक खाताबाट धमाधम रकम निकालेको पाइएको छ भने केही समितिले भौतिक सम्पत्ति नै बेचखिनको प्रयास गरेको पनि खुलेको छ ।

आइतबार बुढानिलकण्ठ मिनिवस व्यवस्था समितिका पदाधिकारीहरु आफ्नो नाममा रहेको जग्गा विक्री गर्न चाबहिलस्थित मालपोत कार्यालय पुगेका थिए ।,आजको कारोवारमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);