सामान ढुवानीमा पनि सिन्डिकेटः मारमा उपभोक्ता | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

सामान ढुवानीमा पनि सिन्डिकेटः मारमा उपभोक्ता

sindiket

काठमाडौं, १० बैशाख । गत बर्ष नेपाल निर्माण सामाग्री व्यापार सघका अध्यक्ष श्रीकृष्ण रिजालले भैरवहाबाट काठमाठौंमा निर्माण सामाग्री ल्याउँदा एक ट्रकको भाडा ३० हजार रुपैयाँ बढी तिर्न बाध्य भए ।

ढुवानी व्यवासायीमा व्याप्त सिन्डिकेटकै कारणले उनले चलेको भाडामा दोब्बरभन्दा धेरै नतिरी पाएनन् । मैले आफैँ २० हजार भाडा लाग्ने ठाउँमा ५० हजार तिरेको छु, आईतार रिजालले भने, ढुवानीमा मनपरी छ । जे मन लागत बर्ष नेपाल निर्माण सामाग्री व्यापार सघका अध्यक्ष श्रीकृष्ण रिजालले भैरवहाबाट काठमाठौंमा निर्माण सामाग्री ल्याउँदा एक ट्रकको भाडा ३० हजार रुपैयाँ बढी तिर्न बाध्य भए ।

ढुवानी व्यवासायीमा व्याप्त सिन्डिकेटकै कारणले उनले चलेको भाडामा दोब्बरभन्दा धेरै नतिरी धरै पाएनन् । मैले आफैँ २० हजार भाडा लाग्ने ठाउँमा ५० हजार तिरेको छ, आईतार रिजालले भने, ढुवानीमा मनपरी छ ।

जे मन लाग्यो त्यही गर्छन् ।

उनका अनुसार निर्माण धेरै हुने बेलामा ढुवानी व्यवासायीले सिन्डिकेटलाई अझ उच्चतम विन्दुमा पुर्याउँछन् । रिजालले आफुले तिरेको ३० हजार रुपैयाँ अतिरिक्त भाडा सामानमा जोडेर उठाउँछन् । जसको प्रत्यक्ष मारमा आम उपभोक्ता पर्छन् ।, यो त्यही गर्छन् ।

उनका अनुसार निर्माण धेरै हुने बेलामा ढुवानी व्यवासायीले सिन्डिकेटलाई अझ उच्चतम विन्दुमा पुर्याउँछन् । रिजालले आफुले तिरेको ३० हजार रुपैयाँ अतिरिक्त भाडा सामानमा जोडेर उठाउँछन् । जसको प्रत्यक्ष मारमा आम उपभोक्ता पर्छन् ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);