एसियन गेममा आफ्ना खेलाडीले मात्र प्रतिनिधित्व गर्ने नेपाल तेक्वान्दो संघको दाबी | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

एसियन गेममा आफ्ना खेलाडीले मात्र प्रतिनिधित्व गर्ने नेपाल तेक्वान्दो संघको दाबी

taekwondo

काठमाडौं, ९ बैशाख । नेपाल तेक्वान्दो संघले आगामी सेक्टेम्बरमा इन्डोनोसियामा हुने एसियन गेममा आफ्ना खेलाडीले मात्र प्रतिनिधित्व गर्ने दाबी गरेको छ । आतइबार पत्रकार सम्मेलन गरी संघले तेक्वान्दोको आधिकारीक निकाय नेपाल तेक्वन्दो संघ भएकाले एसियन गेममा पनि आफ्ना खेलाडीले मात्र प्रतिनिधित्व गर्ने जनाएको हो ।

एसियन गेममा अन्य संघबाट पनि खेलाडीले प्रतिनिधित्व गर्ने खबर आइरहेकाले खेलाडीको मनोवल गिरेको र नकारात्मक सन्देश गइरहेको संघका महासचिव दिपराज गुरुङको भनाइ छ । उनले हल्लाको पछि नलाग्न आग्रह गर्दै नेपाल तेक्वान्दो संघका खेलाडीले मात्र प्रतिनिधित्व गर्ने स्पष्ट पारे । यु

वराज लामा राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव हुँदा स्थापना भएको नेपाल तेक्वान्दो युनियनले एसियन गेमको लागि १२ जना खेलाडी छनोट गरिसकेको जनाएको छ ।

ताजा समाचार