काठमाडौं, ९ बैशाख । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ताबारे जानकारी एमालेसँगको एकता जतिसक्दो चाँडो टुंग्याउने निर्णय गरिएको छ ।
नेकपा माओवादी केन्द्रको बैठक सम्पन्न
ताजा समाचार
आज चैते दशैँ पर्व मनाइँदै
१२ घन्टा अघि
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
१२ घन्टा अघि