काठमाडौं, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमण पूरा गरी आइतबार बेलुका स्वदेश फर्किएका छन् । उनले भ्रमण सफल उपलब्धिमूलक भएको बताएका छन् । नेपालको र भारतको सम्बन्ध उच्चस्तरीय स्तरमा पुगेको दुइपक्षीय टोलीको भनाइ छ । धेरै अघि देखि बहसको विषय बनेको रेलमार्गको विषयमा पनि समझदारी भएको छ । समुन्द्रसँगको सम्बन्ध पनि नजिक भएको छ भनेर यो समझदारीले बताएको छ । जुन ढङ्गको समझदारी भएको छ, नेपाल समृद्धिको उचाईमा पुग्न लागेको हो ? प्रधानमन्त्री ओलीको भ्रमण सेतुको रुप मा स्थापित हुन्छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेमकिपाका अध्यक्ष,नारायणमान विजुक्छेसँग गरेको कुराकानी हेर्नुहोस् :
ताजा समाचार
गाँजा तस्करी गर्ने तीनजना धरानबाट पक्राउ
१ घन्टा अघि
पिङ्गलास्थानकाे हाेटलमा युवतीको शव भेटियाे
१ घन्टा अघि
काठमाडौंमा भूकम्पको धक्का महसुस
४ घन्टा अघि