स्कुलको जानकारी दिने उद्धेश्यले मोवाइल एप्स सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

स्कुलको जानकारी दिने उद्धेश्यले मोवाइल एप्स सार्वजनिक

school

काठमाडौं, २४ चैत । काठमाडौंको बालाजुस्थित समृद्धि स्कलले स्कुलको जानकारी दिने उद्धेश्यले मोवाइल एप्स सार्वजनिक गरेको छ ।

स्कुलले शनिबार अभिभावक दिवसको अवसरमा मोवाइल एप्स सार्वजनिक गरेको गरेको हो । एप्समार्फत अभिभावकहरुले घरमै बसेका विद्यालयमा आफ्ना बालबालिकको गतिविधिको बारेमा जानकारी लिनसम्ने स्कुलले जनाएको छ ।

स्कुलले नयाँ शैक्षिक सत्रबाट कक्षा ११ को पठनपाठन पनि सञ्चालन गर्ने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);