सरकारी सुविधा लिनेले सामुदायिकमा पढाउनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

सरकारी सुविधा लिनेले सामुदायिकमा पढाउनुपर्ने

book student

काठमाडौं, २२ चैत । बढिमालिका नगरपालिकाले सरकारी सुविधा लिनेजति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।

आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले आगामी वैशाखदेखि सुरु हुने शैक्षिक सत्रबाट लागु हुने यस्तो निर्णय गरेको हो । सुविधा सरकारको खाएर निजी क्षेत्रको पुवद्र्धन गर्न नपाईने भन्दै दोस्रो नगरसभाले यस्तो निर्णय गरेको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।