मुलुकका लागि योगदान दिनेलाई राज्यले उचित सम्मान गर्नुपर्ने राष्ट्रपतिको जोड | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

मुलुकका लागि योगदान दिनेलाई राज्यले उचित सम्मान गर्नुपर्ने राष्ट्रपतिको जोड

bidhya devi bhandari

काठमाडौं, १७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि योगदान दिएका व्यक्तिहरुको राज्यले उचित सम्मान गर्नुपर्नेमा जोड दिएकी छन् । रामप्रसाद राईकोे १ सय ९ औं जन्मजयन्तिका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मूलुकका लागि योगदान गरेका तर ओझेलमा परेका व्यक्तिहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताइन ।

कार्यक्रममा प्रदेश–१ का मुख्य मन्त्री शेरधन राईले शहिदहरुको सपना साकार हुने समय आएको भन्दै राज्यका लागि योगदान गरेको सबैको सम्मान गर्ने बताइन ।  कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मानसमेत दिइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);