नेकपाका प्रवक्ता बिश्वकर्माको घरमा पक्राउ पुर्जीे टाँसियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेकपाका प्रवक्ता बिश्वकर्माको घरमा पक्राउ पुर्जीे टाँसियो

काठमाडौं, १५ चैत । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्माको घरमा पक्राउ पुर्जीे टाँसिएको छ । भोजपुर जिल्ला अदालतले बिश्वकर्माको कालिकोट नरहरीनाथ गाउँपालिका ६ माल्कोटस्थित घरमा पक्राउ पुर्जी टाँसेको हो । उनलाई ज्यान मार्ने उद्योग र बिष्फोटक प्रदार्थ मुद्दामा पक्राउ पुर्जी टाँसिएको हो ।

विश्वकर्मालाई ७० दिनको समय दिइएको छ । यसअघि भोजपुर जिल्ला अदालतले महासचिव नेत्रविक्रम चन्दलाई पनि पक्राउ गर्न सर्कुलर जारी गरेको गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);