काठमाडौं, १२ चैत । मन्त्रीपरिषद् बैठक सकियो । निर्वाचनको बेला देशका बिभिन्न स्थानमा बम बिष्फोटमा परेर घाईते भएकाहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय भएको छ । यहि चैत १५ गते राष्ट्रपति बिधादेबि भण्डारीले संघिय संसदका दुवै सांसदलाई सम्बोधन गर्ने भएकी छन् ।
मन्त्रीपरिषद् बैठक सकियो
ताजा समाचार
पुस २१ गतेदेखि माओवादी केन्द्रीय समिति बैठक
१२ घन्टा अघि
आजदेखि अण्डाको मूल्य बढ्यो
१२ घन्टा अघि
राष्ट्रिय एकता हाम्रो मूलमन्त्र ः प्रधानमन्त्री ओली
१२ घन्टा अघि