नेइमारले क्लबसँग मागे हरेक हप्ता १ मिलियन पाउण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेइमारले क्लबसँग मागे हरेक हप्ता १ मिलियन पाउण्ड

एजेन्सी, ७ चैत । पेरिस सेन्ट जर्मेनका स्टार स्टाइकर नेइमारले क्लबसँग हरेक हप्ता १ मिलिएन पाउण्ड माग गरेका छन् । ब्राजिलिएन फर्वाड नेइमारले पेरिस सेन्ट जर्मेनसँग आफुलाई हरेक हप्ता १ मिलिएन पाउण्ड तलब दिएमात्रै सो क्लबमा रहने बताएका हुन् । नेइमार यसै सिजन बार्सिलोनाबाट २ सय २२ मिलियन युरोको किर्तीमानी रकममा पिएसजीमा आबद्ध भएका थिए ।

आफ्नो पहिलो सिजन नबित्दै नेइमार अर्को सिजन रियल म्याड्रिड जाने हल्ला चलिरहेको छ । उनले अहिले साप्ताहिक रुपमा ६ लाख पाउण्ड बुझ्दै आएका छन् ।

बार्सामा मेस्सीका कारण छायाँमा परेकोले पिएसीजी आएका नेइमारलाई हरेक हप्ता १० लाख दिन नसकिने संकेत क्लबले दिएको छ । खेलमा उनी लयमा नआएपछि रियल मड्रिडसँग हार बेहोर्दै च्याम्पिएन लिगबाट बाहिरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);