काठमाडौं, ७ चैत ।कर्मचारी ब्यवस्थापन र समायोजनको लागि नेपाल सरकारले कार्यान्वयन गर्नको लागी एकदमै फलामे चिउरा जस्तो बनिरहेको कर्मचारी समायोजन र उनीहरुको ब्यबस्थापन त्यसपछि शैक्षिक अवकाशका लागि परेका निबेदनहरु त्यसको ब्यवस्थापन का लागि सरकारले अहिले पुन: शैक्षिक अवकाशलाई रोक्ने तयारी गरिरहेको छ, अभिब्यक्तीहरु आईराखेका छन् यधपी निर्णय औपचारीक रुपमा भईसकेको छैन । त्यसबाट उत्पन्न परिस्थितीको बिषयमा आज हामी आजको सन्दर्भमा छलफल र बहस गर्नको लागी रमेश वाग्लेको पुण्य ढकाल सँगको कुराकानी भिडियोको लागि तल क्लिक गर्नुहोला ।
प्रधानमन्त्री/मन्त्रीलाई कर्मचारी ट्रेड युनियनको सुझाब – कानुन पढेर बोल्नुस् ( भिडियो सहित )
ताजा समाचार
उत्सव कि आत्मसमीक्षा ? खोइ जनविश्वास !
३ घन्टा अघि
यस्ताे छ विकास सहायता प्राप्तिको स्थिति
८ घन्टा अघि




