जसले कलेजो नै दान गरिन्... | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जसले कलेजो नै दान गरिन्…

kalejo donation

काठमाडौं, २ चैत । २०६८ सालमा कलेजोको क्यान्सरले चलिएका डा. गोविन्द शर्मालाई २ महिनाको आयु दिएका थिए । चिकित्सकले । कलेजो प्रत्यारोपण गरेमा बढीमा तीन बर्ष आयु लम्ब्याउन सकिने भनेपछि उनकी भान्जी शान्ता दाहाल पोख्रेलले शर्मालाई कलेजो दिएकी थिईन् ।

शर्माको भारतको मेदान्त अस्पतालमा कलेजोको शल्यक्रिया भएको थियो । दाहालेको कलेजोको ३० प्रतिशत भाग निकालेर शर्मामा प्रत्यारोपण गरिएको थियो ।

त्यति सहयोगी, क्षमतावान् मान्छेको मृत्यु नजिक थियो, दाहालले भनिन् तर केही बर्ष जीवन लम्ब्याउन सकिन्छ भने थाहा पाएपछि मैले आफुलाई रोक्न सकिनँ । र, कलेजो दिएँ कलेजो प्रत्यारोपणपछि चिकित्सकले तीन बर्ष आयु तोके पनि डा. शर्मा ६ बर्षभन्दा बढी बाँचे ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);