जागरणदेखि बुद्ध वल्र्ड रेकर्ड अभियानसम्म - धीरज राई | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

जागरणदेखि बुद्ध वल्र्ड रेकर्ड अभियानसम्म – धीरज राई

dhiraj rai

काठमाडौं, २ चैत । धीरज राई विशेषगरी नेपाली संगीत क्षेत्रमा स्थापित नाम हो ।

गायनयात्राका तमाम उतारचढाव पार गरेका राईका सेक इट सेक इट, बुद्ध वाज बर्न इन नेपाल, तिम्रा नयन तिम्रा अधर जस्ता गीत हिट छन् । आर्किटेक्चरमा इन्जिनियरिङ र अंग्रेजी साहित्यमा डिग्री गरेका उनी गिनिज बुक अफ वल्र्ड रेकर्डमा गौत्तम बुद्ध नेपालमा जन्मिएको लेखाउने अभियानमा सक्रिय रहे । जुन अभियानले गत फागुन् १९ गते काठमाडौंको टुंडिखेलमा विशाल आकार लियो ।

राईकै शब्दमा उनको संगीतयात्रा र बुद्ध अधायनको अनुभव आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);