तीन कार्यालयको जिम्मेवारी एक्लैले ! | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

तीन कार्यालयको जिम्मेवारी एक्लैले !

karmachari

प्युठान, २९ फागुन । नगरपालिका ८ बाग्दुला निवासी धर्मराज दसौदी माण्डवी गाउँपालिका लेखापाल हुन् । दुईमहिनादेखि उनी माण्डवीमा सरुवा भएका हुन् ।

तर, दसौदीले हाल्न माण्डवीसहित निनवटा कार्यलयको जिम्मेवारी एक्लै सम्हालेका छन् । नौबनिी गाउँपालिका र जिल्ला कृषि विकास कार्यालयको लेखापलको काम पनि उनकै काँधमा छ । तीन वटा कार्यालयमा शनिबारबाहेक उनी आलोपालो गरेर पुग्छन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।