काठमाडौं, २५ फागुन । माओबादी केन्द्रको बैठक सकियो । कृष्ण बहादुर महरालाई सभामुखको उम्मेदवारी बनाउने निर्णय गरिएको छ । केहीबेर पछि उम्मेदवारी दर्ता हुँदैछ । नेपाली काग्रेसले उम्मेदवारी दर्ता नगर्ने भएको छ ।