अरिंगालले टोकेर एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

साउन २३ , काठमाण्डौँ । बाजुराको बुढिगंगा नगरपालिका–२ स्थित नडाङमा अरिंगालले टोकेर एक बालकको मृत्यु भएको छ ।

नडाङस्थित जंगलमा गोठालो गएका बेला अरिंगालले टोकेर १३ वर्षीय रोशन नेपालीको मृत्यु भएको हो । अरिंगालको टोकाइबाट अन्य दुई जना घाइते भएका छन् । ६८ वर्षीय सुन्तलादेवी थापा र १२ वर्षीया सपना थापा घाइते भएका हुन् । घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गराइएको छ ।

वर्षा लागेसँगै बाजुराका जंगलहरुमा अरिंगालको गोला अत्याधिक बढेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);