राष्ट्रपतिमा दोहोरिँदै विद्या भण्डारी | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

राष्ट्रपतिमा दोहोरिँदै विद्या भण्डारी

bidhya_devi_bhandari

काठमाडौं,२३ फागुन । एमालेले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगरबार मध्यारातसम्म बसेको एमाले स्थायी समिति बैठकले भण्डारीलाई दोहोर्याउने निर्णय गरेको हो । एमाले उपमहासचिव विष्णु पौडेलले वर्तमान राष्ट्रपतिलाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले वर्तमान राष्ट्रपतिको नाम प्रस्ताव गर्नुभयो, यो प्रस्ताव स्थायी समितिले सर्वसम्मत रुपमा अनुमोदन गर्यो । उनले भने । राष्ट्रपतिका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि आकांक्षा देखाएका थिए । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ