नवराज सिलवाल र रेशम चौधरी दुबैको मुद्धा फिर्ता लिनुपर्छ : बिमलेन्द्र निधि (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

नवराज सिलवाल र रेशम चौधरी दुबैको मुद्धा फिर्ता लिनुपर्छ : बिमलेन्द्र निधि (भिडियो सहित)

यतिबेला नेपाली काँग्रेस कम्जोर प्रतिपक्षमा बसिरहेको छ । काँग्रेसको केन्द्र, प्रदेश कहिँ पनि सरकार बनिरहेको छैन । काँग्रेस प्रति दुइ खाले टिप्पणी आइरहेका छन् । पहिलो, काँग्रेस प्रतिपक्षमा बस्न सक्दैन भन्ने र दोस्रो काँग्रेस सत्तामा बसेको भन्दा पनि प्रतिपक्षमा बढी घातक हुन्छ भन्ने । नेपाली काँग्रेस अहिले कुन स्थितिमा छ ? यी र यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिसँग गरेको कुराकानी हेर्नुहोस् :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);