कांग्रेसको केन्द्रीय समितिको बैठक आइतबार बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसको केन्द्रीय समितिको बैठक आइतबार बस्दै

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ । यसघि कार्यसम्पादन समितिको बैठक स्थगित गरेको कांग्रेसले सानेपास्थित पार्टी मुख्यालयमा आइतबार विहान ९ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि कांग्रेसभित्र त्यसको समीक्षा हुनुपर्ने माग उठ्दै आएको छ । आइतबार बस्ने बैठकमा निर्वाचनको समीक्षा, राष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);