आजका लागि कति छ विदेशी मुद्राको विनिमयदर ? | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

आजका लागि कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं ।

आजको लागि नेपाल राष्ट्र बैंकले बिनीमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिय दरअनुसार अमेरिकी डलर १ को खरिददर १५२.६० रुपैयाँ र बिक्रीदर १५३.२० रुपैयाँ भइरहेको छ ।
साथै, युरो १ को खरिददर १७४.०७ रुपैयाँ र बिक्रीदर १७४.७६ रुपैयाँ, पाउन्ड स्टर्लिङ १ को खरिददर २०३.६५ रुपैयाँ र विक्रीदर २०४.४५ रुपैयाँ, स्विस फ्रैङ्क १ को खरिददर १८८.८५ रुपैयाँ र बिक्रीदर १८९.५९ रुपैयाँ, अस्ट्रेलियन डलर १ को खरिददर १०५.६० रुपैयाँ र विक्रीदर १०६.०१ रुपैयाँ, क्यानेडियन डलर १ को खरिददर १०७.७८ रुपैयाँ र विक्रीदर १०८.२० रुपैयाँ र सिङ्गापुर डलर १ को खरिददर ११७.९२ रुपैयाँ र बिक्रीदर ११८.३९ रुपैयाँमा कारोबार भएको केन्द्रिय बैंकले जनाएको छ ।
सँगै, जापानी येन १० को खरिददर ९.३९ रुपैयाँ र विक्रीदर ९.४३ रुपैयाँ, चिनियाँ युआन १ को खरिददर २२.४४ रुपैयाँ र विक्रीदर २२.५३ रुपैयाँ, साउदी अरब रियाल १ को खरिददर ४०.६४ रुपैयाँ र विक्रीदर ४०.८० रुपैयाँ, कतारी रियाल १ को खरिददर ४१.८६ रुपैयाँ र विक्रीदर ४२.०२ रुपैयाँ, थाई भाट १ को खरिददर ४.५६ रुपैयाँ र बिक्रीदर ४.५८ रुपैयाँ, संयुक्त अरब इमिरेट दिराम १ को खरिददर ४१.५५ रुपैयाँ र विक्रीदर ४१.७१ रुपैयाँ, मलेसियन रिङ्गिट १ को खरिददर ३७.४३ रुपैयाँ र बिक्रीदर ३७.५८ रुपैयाँ र दक्षिण कोरियन वन १०० को खरिददर १०.११ रुपैयाँ र बिक्रीदर १०.१५ रुपैयाँ कारोबार हुँदैछ ।
साथै, स्विडिस क्रोनर १ को खरिददर १५.७२ रुपैयाँ र बिक्रीदर १५.७९ रुपैयाँ, डेनिस क्रोनर १ को खरिददर २३.२९ रुपैयाँ र विक्रीदर २३.३८ रुपैयाँ, हङ्कङ डलर १ को खरिददर १९.४७ रुपैयाँ र विक्रीदर १९.५४ रुपैयाँ, कुवेती दिनार १ को खरिददर ४९५.८६ रुपैयाँ र विक्रीदर ४९७.८१ रुपैयाँ, बहराइन दिनार १ को खरिददर ४०४.७२ रुपैयाँ र बिक्रीदर ४०६.३१ रुपैयाँ र ओमानी रियाल १ को खरिददर ३९६.३३ रुपैयाँ र विक्रीदर ३९७.८९ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

ताजा समाचार