प्रतिनिधि सभा बैठक पुनः अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

प्रतिनिधि सभा बैठक पुनः अवरुद्ध

प्रतिपक्ष दलहरुले प्रतिनिधि सभा सदस्य नियमावली, २०८३ को मस्यौदामा परेका संशोधनमाथिक छलफल गर्न संसदीय समितिमा पठाइनुपर्ने माग गर्दै सवेल घेराउ गरेका छन् । आईतवारको दोस्रो बैठकमा पनि प्रतिपक्ष नेपाली काँग्रेससहित, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जारी राखेका हुन् । नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले ‘संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्’ भनी आग्रह गर्नुभएको थियो । तर सभामुख डोलप्रसाद अर्यालले नमानेर  ‘निर्णयार्थ पेश गर्छु’ भनेर संशोधन प्रश्तावहरूमाथि हुन्छ र हुन्न भन्न लगाएर अगाडि बढेपछि विपक्षी दलका सांसदहरूले बेल घेराउ गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले अहिले कारबाही अघि बढाइराख्नुभएको छ ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

९ घन्टा अघि