लगन टोलमा आगलागी, एकको मृत्यु (भिडियो सहित ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

लगन टोलमा आगलागी, एकको मृत्यु (भिडियो सहित )

aagolagi

काठमाडौं, ६ फागुन । शनिबार बिहान साढे तिन बजेतिर काठमाडौं महानगरपालिका वडा नं १२ स्थित लगनटोलमा आगलागी भएको थियो । आगलागीमा परि ६५ वर्षिया जिवन काजी श्रेष्ठको मृत्यु भयो भने उनका छोरा घाईते भए । श्रेष्ठको परिवार अमृतलाल रन्जितको पुरै घर भाडाँमा लिएर बस्दै आएका थिए ।

रन्जितको घरबाट सल्किएको आगाले नारायण मर्हजनको घर समेत जलेर नष्ट भयो । आगलागी नियन्त्रण गर्न शुरक्षाकर्मी र बारुण यन्त्रको टोलीलाई करिब ४ घण्टा लाग्यो । उपत्यकामा बाक्लो बस्ती र अब्यबस्थित पुर्वाधारले गर्दा यस्ता घटना घटिरहेका छन । साघुरा गल्लीका कारण दमकल जान नसक्नु र पानीको समेत अभावले यस्ता घटनाहरु घटिरहेका छन । फुलमाया आलेको रिपोट भिडियोको लागी तल क्लिक गर्नुहोला

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);