प्रदेश सुरक्षा - ऐन नहुँदा योजनै बनेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश सुरक्षा – ऐन नहुँदा योजनै बनेन

security army

काठमाडौं,६ फागुन । संघयि संरचनाअनुरुप प्रदेश सरकार गठन भईसके पनि त्यहाँको गृह प्रशासन सञ्चालन र आन्तरिक सुरक्षा योजना बन्न सकेको छैन । स्थानीय प्रशासन ऐन र संघीय प्रहरी ऐन नबन्दा नीतिगत अन्योल देखा परेको हो ।

गृह मन्त्रालयको प्रस्ट निर्देशन नहुँदा प्रदेशको आन्तरिक मामिला गृह प्रशासन हाँक्ने जिम्मेवारी पाएका सहसचिवहरुको भुमिकासमे प्रभावकारी हुन सकेको छैन । प्रदेशहरुमा मन्त्रिपरिषद् गठन भई गृह प्रशासन हाँक्ने आन्तरिक मामिला तथा कानुन् मन्त्रीसमेत नियुक्त भईसकेका छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);