काठमाडौं,४ फागुन । पार्टी एकता भईसकेपछि पार्टीको भागबन्डा अन्त्य हुन्छ । नयां सरकार बन्ने प्रवृतीले गर्दा बिकाश पनि अस्थिर भएको छ । यदि राम्रो संग काम गरेमा ५ वर्ष केपी ओलीकै सरकार जानेछ । पार्टीको नेतृत्व चाहीं आगामी अधिवेसनले तय गर्नेछ । अधिवेसन नहुन्जेल सम्म पार्टीको अधिवेसन प्रचन्डले समाल्नु हुंनेछ ।
अहिले बनेको नयां सरकारको चुनौती अपेक्षा र बिकाश निर्माणको अपेक्षा पुरा गर्नु हुनेछ । अहिले नेपालमा पर्याप्त रोजगारीको अवसर नहुदा अहिले अधिकांश युवाहरुमा बिदेशिने प्रवृती देखिएको छ , त्यसैले नयां सरकारको चुनौती भनेको नेपालमै युवाहरुलाई रोजगारीको अवसर दिएर बिदेशिएका युवाहरुलाई स्वदेश फर्काउने हुन्छ । प्रकाश गिरीको लालबाबु पण्डित संगको कुराकानी भिडियो हेर्नका लागी तल क्लिक गर्नुहोला




