अमेरिका–इरान युद्धमा अमेरिका अगाडि रहेको ट्रम्पकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

अमेरिका–इरान युद्धमा अमेरिका अगाडि रहेको ट्रम्पकाे दाबी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताउनुभएको छ ।

ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गर्नुभयो । इरानलाई जसरी पनि जित्ने उहाँको भनाइ छ । इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेका बताउनुभयो ।

सायद पानीमा केही माइनहरू बाँकी रहेको उहाँको भनाइ छ । अमेरिकाका माइन स्वीपरहरू त्यहाँ रहेको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार