अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखक रिहा | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८२, बिहीबार

अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखक रिहा

काठमाडाैं । प्रहरी हिरासतमा रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुनुभएको छ ।

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको बताउनुभएकाे हाे ।

Leave a Reply