बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, अपरान्ह १२ : ३४ बजे शपथ लिदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, अपरान्ह १२ : ३४ बजे शपथ लिदै

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले राष्ट्रिय स्वतन्त्र पार्टीकाे संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’ लाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएकाे छ । राष्ट्रपति पाैडेलले शुक्रबार बिहान नेता शाहलाई नेपालकाे संविधानकाे धारा ७६(१) बमाेजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएकाे हाे ।

राष्ट्रपतिकाे कार्यालयका अनुसार प्रधानमन्त्री शाहले अपरान्ह १२ बजेर ३४ मिनेटमा राष्ट्रपतिबाट पद तथा गाेपनीयताकाे शपथ लिनु हुनेछ।

Leave a Reply