समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुले लिए निर्वाचन आयाेगबाट प्रमाण पत्र (फाेटाेफिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुले लिए निर्वाचन आयाेगबाट प्रमाण पत्र (फाेटाेफिचर)

काठमाडाैं । समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुले लिए निर्वाचन आयोगबाट प्रमाणपत्र  लिएका छन् । बिहीबार आयोग परिसरमा आयाेजित कार्यक्रमका बीच समानुपाति सांसदहरूले प्रमाण पत्र लिएका हुन् ।

Leave a Reply