इरानमाथिको अमेरिकी आक्रमण पाँच साता लामो हुनसक्छ : राष्ट्रपति ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

इरानमाथिको अमेरिकी आक्रमण पाँच साता लामो हुनसक्छ : राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको सैन्य अभियान अघिल्लो प्रक्षेपण भन्दा लामो समयसम्म चल्नसक्ने बताउनुभएको छ।

ट्रम्पले इरान विरुद्धको अमेरिकी सैन्य अभियानमा पहिला प्रक्षेपण गरेको चार देखि पाँच हप्ता भन्दा धेरै लामो समयसम्म जाने क्षमता रहेको बताउनुभयो ।

यसअघि ट्रम्पले न्युयोर्क पोस्टलाई यदि आवश्यक भएमा इरानमा अमेरिकी स्थल सेना पठाउने कुरालाई स्वीकार गरेको बताउनुभएको थियो ।

Leave a Reply